ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ- प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेका छन् । कोविड-१९ ले विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थाले । यसले पनि ल्यापटप/ कम्प्युटरको आवश्यकता बढ्यो । नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । ल्यापटप वा कम्…

सम्बन्धित सामग्री

काखमा ल्यापटप राखेर काम गर्नुहन्छ ? यस्तो समस्या आउन सक्छ

अहिले धेरैजसो मानिसले ल्यापटपमा काम गर्न थालेका छन् । घरबाटै काम गर्ने हो भने ल्यापटप मान्छेको काखमा मात्र भेटिन्छ । तर, काखमा ल्यापटप राखेर काम गर्नु निकै खतरनाक साबित हुन सक्छ । यसले तपाईलाई रोग पनि लाग्न सक्छ । यस्तो अवस्थामा स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । आज हामी तपाईलाई ल्यापटपलाई काखमा राखेर सञ्चालन गर्दा हुने बेफाइदाहरू के के हुन् भनी बताउने छौँ ।  ल्यापटप प्रयोग...

एप्पलले ल्यायो सबैभन्दा पातलो ल्यापटप र नयाँ अपरेटिंग सिस्टम

एप्पलले रहेक वर्ष आयोजना गर्ने Wide Developers Conference ले केवल एप्पलका फ्यानहरुको मात्र ध्यान खिच्दैन पूरै प्रविधि उद्योगले नै उक्त कार्यक्रमलाई निकै नै ध्यानपूर्वक हेरेको हुन्छ । नेपाली समय अनुसार सोमबार जून ५ को रातिदेखि सुरु भएको WWDC 2023 पनि विशेष रह्यो । यसपटकको समारोहमा एप्पलले भर्चुअल रियालिटी हेडसेट देखि ल्यापटप उद्योगकै सबैभन्दा पातलो १५ इन्चको […]

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी र मोबाइलमा धेरै समय बिताउनेहरुमा गर्दन दुख्ने समस्या बढी देखिने गरेको छ । गर्दन किन दुख्छ ? विशेषगरी शरीरको बसाइको पोस्चर नमिल्दा गर्दन दुख्छ । त्यस्तै सुतेको […]

ल्यापटप किन्दा के–केमा ध्यान दिने ?

- कार्यालय वा घरैमा एकै स्थानमा धेरै समय बसेर काम गर्नु छ भने ठूलो साइजको ल्यापटप उपयुक्त हुन्छ । यदि ल्यापटप बोकेर घर र अफिस गरिराख्नुपर्छ भने १४ इन्चको स्क्रिन भएको...

जलजला : शैक्षिक अवस्था थाहा पाउन १२ सय विद्यार्थीको परीक्षा

पर्वत : स्थानीय तहको ध्यान विकासे काममा मात्रै बढी गएको देखिन्छ। दीर्घकालीन नतिजाभन्दा तत्कालै देखाउन मिल्ने काममा उनीहरूको ध्यान छ। उनीहरू भौतिक पूर्वाधारमा मात्रै बढी केन्द्रित हुँदा दीर्घकालीन रूपमा समाजलाई फाइदा हुने शिक्षा र स्वास्थ्यमा त्यति धेरै ध्यान जान सकेको छैन।पर्वतको जलजला गाउँपालिकाले भने भौतिक विकास सँगसँगै शैक्षिक विकासमा पनि चासो दिएको छ। गत वर्ष स्थानीय तहका अधिकांश विद्यालयलाई आईसिटीको विस्तारका लागि ल्यापटप, प्रिन्टर र सम्भव भएका ठाउँका विद्यालयमा इन्टरनेटको सुविधा दिएको गाउँ

यदि ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय:जरुरी कुराहरुमा ध्यान दिदैनौं,यसकारण पछि पछुताउनु पर्ने हुन्छ ।आज

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ- प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेका छन् । कोविड-१९ ले विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थाले । यसले पनि ल्यापटप/ कम्प्युटरको आवश्यकता बढ्यो । नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । ल्यापटप वा कम्…

ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौँ- प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भैसकेका छन् । कोविड-१९ ले विश्वमै धेरै काम भर्चुअल माध्यमबाट हुन थाले । यसले पनि ल्यापटप/ कम्प्युटरको आवश्यकता बढ्यो । नयाँ ल्यापटप किन्दा कस्तो ल्यापटप किन्ने, कुन किन्ने भन्ने दोधार हुन्छ । ल्यापटप वा कम्…

शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई बाँडियो ल्यापटप

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुबारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षालाई प्रविधिमैत्री बनाएर सिकाइमा गुणस्तर बढाउने उद्देश्यले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत उक्त ल्यापटप वितरण गरिएको हो । नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकारले विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरको थियो । सोही बजेटबाट विद्यालयमा अध्यापन गराउने सम्पूर्ण २८  शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको हो । बागमती प्रदेश सरकारका सांसद एवं पूर्वसामाजिक विकासमन्त्री युवराज दुुलालले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरे । सांसद दुलालले गुणस्तरीय र समयानुकूल शैक्षिक आवश्यकतालार्ई प्रविधिसँग जोड्न शिक्षकलाई ल्यापटप वितरण गरिएको बताए । सामग्री पाउनु मात्रै उपलब्धि नहुने हुँदा सही सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन शिक्षकले प्रयत्न गर्नुपर्ने उनले सुझाए । दुलालले भने, ‘विद्यार्थीको रुचि र उनीहरूलाई श्रव्यदृश्यमार्फत साक्षात्कार गराउने प्रदेशको उद्देश्यलाई शिक्षकले पूरा गर्नुपर्दछ ।’ आफू नेतृत्वमा रहँदा सामाजिक विकास मन्त्रालयले अगाडि सारेको नमुना विद्यालय विकास कार्यक्रम सफल भएको उनको दाबी थियो । नमुना विद्यालयले अघि सारेका कार्यक्रम अन्य विद्यालयले समेत अनुशरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कार्यक्रममा वडाध्यक्ष उमाप्रसाद दुलालले विद्यालय सम्पूर्ण पूर्वाधारले पूर्ण भइसकेकाले अब शैक्षिक अवस्था सुधारमा ध्यान दिइने बताए ।

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि ल्यापटप अनिवार्य आवश्यकता जस्तै बन्दै […]