गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी र मोबाइलमा धेरै समय बिताउनेहरुमा गर्दन दुख्ने समस्या बढी देखिने गरेको छ । गर्दन किन दुख्छ ? विशेषगरी शरीरको बसाइको पोस्चर नमिल्दा गर्दन दुख्छ । त्यस्तै सुतेको […]