कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।...

सम्बन्धित सामग्री

प्रकाशित भयो कक्षा १२ को नतिजा

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशित गरेको हो । गत १६ जेठदिख २५ जेठसम्म परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ । अहिले बोर्डको बैठक बसिरहेको एक बोर्ड सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ […]

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा बोर्डले आज (भदौ १४ गते) सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ । कक्षा १२ को नतिजा सजिलैसँग …

कक्षा १२ को नतिजा भदौभित्र आउने

३१ साउन, काठमाडौं ।  कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने  राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए । उनले भने, ‘म आएदेखि समयभित्रै नतिजा […]

कक्षा १२ को नतिजा मंसिर महिनाको दोस्रो सातामा

कक्षा १२ को नतिजा आगामी मंसिर महिनाको दोस्रो साता प्रकाशन गर्ने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । वैशाख÷जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जानकारी दिएको छ । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा निकालिँदै आएको छ । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । कार्यविधिले ४० प्रतिशत पूर्णांकको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णांकको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णांकको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ ।