लुम्बिनी विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब बैंकको ११ % एलबिबि एल डिबेञ्चर २०८९ नामक ऋणपत्रको कारोबार सम्बन्धित अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरूको ब्याज भुक्तानीसम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलबाट हुनेछन् । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा आगामी २०८९ सालसम्मका लागि जेठ १६ देखि २५ गतेसम्म ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गरेको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

समता घरेलु लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले सेयर पुँजी संरचना अनुपात ७०ः३० कायम हुने गरी नपुग सयर रकम तीन करोड, ३२ लाख ८५ हजार रुपैयाँ बराबरको तीन लाख, ३२ हजार, ८५६ किता सेयर थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त […]

घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

घलेम्दी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । सम्झौतामा घलेम्दी हाइड्राका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार सांग्रिला उर्जा लिमिटेडद्वारा प्रर्वद्धित छुजुङ्ग खोला जलविद्युत आयोजना ६३ मेगावाटमा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुने गरी १ः२ हकप्रद सेयर निष्कासन गर्न […]

मल्टीपर्पस फाइनान्सको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको […]

मुक्तिनाथ क्यापिटल र सम्झना ल्याबोरेटोरी क्लिनिकबीच सम्झौता

मुक्तिनाथ क्यापिटल र सम्झना ल्याबोरेटोरीबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरीका तर्फबाट सञ्चालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाले क्लिनिकबाट सेवा सुविधा शुल्कमा १ देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विषेश […]

मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी बीचविशेष छुट सम्झौता

मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी, काठमाडौँबीच क्यापिटलका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्फबाट अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु (Demat Account Holders) […]

इन्द्रेणी मसरुम फर्मको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेड कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतापत्रमा मसरुम फर्मका अध्यक्ष धर्मेन्द्र महर्जन र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी […]

अभियान लघुवित्तको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई प्रबन्धकमा नियुक्त गरेको हो । साधारण सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल अभियान लघुवित्तको अधिकृत पूँजी रु.३० करोड, जारी पूँ

ग्रीन डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौ, ४ कात्तिक । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको बैंकले जनाएको छ […]

मुक्तिनाथ बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि मुक्तिनाथ क्यापिटललाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको जानकारी दिएको छ […]