घलेम्दी हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

घलेम्दी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । सम्झौतामा घलेम्दी हाइड्राका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार सांग्रिला उर्जा लिमिटेडद्वारा प्रर्वद्धित छुजुङ्ग खोला जलविद्युत आयोजना ६३ मेगावाटमा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुने गरी १ः२ हकप्रद सेयर निष्कासन गर्न […]