सरकारले इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।
इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले व्यहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ तर सम्झौता अनुसार रोजगारताले शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।
वैदेशिक रोजगार व...