सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । ‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । The post सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

म खोक्रो राष्ट्रवादको नसामा छैन : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । ट्वीटरमार्फत उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी छन् । ‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश

अतिक्रमित सडकपेटी खाली गराउन सडकमै उत्रिइन् मन्त्री झाँक्री (तस्बिरहरुसहित)

काठमाडौँ – काठमाडौँको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफै सडकमा आएकी छिन्। बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो। मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो। सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको […]

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असाेजमा १६ मन्त्री […] The post सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहरी विकासमन्त्री झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

राउटे बस्तीमा रामुकमारि झाँक्री

सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलास्थित राउटे बस्ती निरीक्षण गर्दै  सहरी विकासमन्त्री रामकुमारी झाँक्री । अस्थायी आवासको प्रस्ताव लिएर प्राविधिक टोलीसहित मन्त्री झाक्री राउटे बस्ती पुगेकी हुन् । तस्बिर, रासस

निमोनिया भएपछि अस्पताल भर्ना भएकी मन्त्री झाँक्री डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन्। निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।

सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।  संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन...

मन्त्री झाँक्रीलाई निमोनिया, अस्पताल भर्ना

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भन्नुभयो, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको …

मन्त्री झाँक्री अस्पतालमा

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...