१ असोज, काठमाडौं । युरोपियन आयोगद्वारा आयोजित ‘युथ पोलिटिकल एण्ड सिभिक इन्गेजमेन्ट कोहर्ट’ को साझेदार नेतृत्व (सहनेतृत्व) को रुपमा नेपाल सहभागी भएको छ । अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस (सेप्टेम्बर १५) को अवसर पारेर वेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरिएको कार्यक्रममा (सहनेतृत्वको रुपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत […]