सीधै विश्वकप छनोट खेल्ने सम्भावना बोकेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। मंगलबार साँझ युएई गएको नेपाली टोली स्वदेश फर्किएको हो। लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज...

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्वीप गरेको थियो । भ्रमण सकेर त्रिभ

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ । टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको […]

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ – टी-२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेकाे जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेकाे छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको […]

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको बताए। कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै […]

आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै

काठमाडौँ ।आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा नेपालले घरेलु […]

नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान कतार एयरलाइन्सबाट क्यानडाका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका थिए । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुला...

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सिरिजमा नेपालले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । आज स्वदेश […]

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ । त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । ...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं, १३ फागुन । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागि हुन ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फर्कदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ । नेपाली टोली साँझ ५ः३० मा नेपाल आईपुग्ने क्यानले जनाएको छ […]

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)को आयोजनामा विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरू सहित कूल २२ जनाको टोलीलाई सलाम एयरको नेपाल स्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरे । आईसीसी […]