यू–२० नेपाली राष्ट्रिय टोली स्वदेश फर्किंदै

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक […]

सम्बन्धित सामग्री

वर्षाको कारण कोशी ब्यारेजको ४६ ढोका खोलियो

काठमाडौं।वर्षाका कारण कोशी ब्यारेजका ४६ ढोकाहरु खोलिएको छ।आज गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।सप्तरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन गरिएको छ ।यू–२० नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किंदै छ।