जुम्ला : जुम्लाको मुटु मानिने चन्दननाथ नगरपालिकाको फोहोर तीन महिनादेखि उठेको छैन। एकातिर कोरोना महामारी र अर्कातिर चोक-चोकमा थन्किएको फोहोरले हैजा फलिने खतरा भएपछि स्थानीयवासी त्रासमा छन्।
महामारी फैलिएको बेला नगरपालिकाले फोहोर व्यवस्थापन नगरको भन्दै युवाहरूले जुम्ला बजारको फोहोर उठाएर नगरपालिकाको मुल गेट...