एक महिनादेखि उठेन विर्तामोडको फोहोर

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक

सम्बन्धित सामग्री

चार महिनादेखि उठेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर

अस्पतालको फोहोर दैनिक उठाएबापत चन्दननाथ नगरपालिका जुम्लाले मासिक ६ हजार रुपियाँ उपलव्ध गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग सम्झौता गरिएको छ। तर अस्पतालको हाताभित्र रहेको फोहोर चार महिनादेखि...

एक महिनादेखि उठेन बिर्तामोडको फोहोर, चोकचोकमा फोहोरको डुङ्गुर

झापा । बिर्तामोड नगरपालिकाले एक महिनादेखि फोहोरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, बिर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डुङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ । फोहोर विसर्जन गर्न डम्पिङ साइटको...

वडाअध्यक्ष : असीमित जिम्मेवारी, सीमित अधिकार

संविधान र कानुनमा लेखेको भन्दा व्यापक जिम्मेवारी हुन्छ वडाअध्यक्षको । बुढाबुढीको झगडा, कसैले पैसा तिरेन, कुकुरले टोक्यो, पानी आएन, फोहोर उठेन वडाअध्यक्ष अघि सर्नुपर्छ । तर, जिम्मेवारीको तुलनामा स्रोत र अधिकार नहुँदा उनीहरूको हात बाँधिएको छ ।

सिसडोल भरिँदा उठेन फोहोर

काठमाडौँ । एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन ।  अहिले जताततै फोहोरको

सिसडोल भरिँदा फोहोर उठेन, शहर दुर्गन्धित

५ साउन, काठमाडौं । एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन । अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनौं स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ । काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ …

महिना दिनयता उठेन नगरपालिकाको फोहोर : फैलियो दुर्गन्ध ! - Naya Patrika

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते भन्ने स्थानसम्म पुग्ने सडक क्षतिग्रस्त भएपछि नगरपालिकाको बजार क्षेत्रमा फोहोरको डंगुर...पूरा पढ्नुहोस् »