काठमाडौं, भदौ ३ । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन शुरू गरिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन शुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहारलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्यान्डफिल साइटमा समस्या भएको कारण […]