एजेन्सी, ३ असार । विश्वकै ठूलो हीरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो । हीरा उत्खननको दायरा विश्वभर बढेपनि ११६ वर्षयता किर्तिमान भंग हुन सकेको छैन । कुलिनान डायमण्ड नाम दिइएको यो हीरा ६२१.३५ ग्रामको छ । दक्षिण अफ्रिकाको कुलिनान खानीमा भेटिएको हीरा उक्त खानीका प्रमुखको नाममै राखियो । थोमस कुलिनानको नाममा यो हीराको […]