विश्वकै पहिलो एन्टीभाइरस निर्माताद्वारा आत्महत्या

म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो ।