विश्वकै तेस्रो ठूलो हीरा भेटियो

एजेन्सी, ३ असार । विश्वकै तेस्रो ठूलो हीरा भेटिएको छ । हीरा बोत्स्वानामा भेटिएको हो । हीरा १०९८ क्यारटको छ । दुई हप्ताअघि भेटिएको हीरा बोत्स्वानाका राष्ट्रपति मोकविटसी मासिसीलाई देखाइएको छ । सन् २०१५ मा बोत्स्वानामा भेटिएको विश्वकै दोस्रो ठूलो हीराभन्दा यो केहीमात्र हलुका छ । बोत्स्वाना अफ्रिकाको सबैभन्दा ठूलो हीरा उत्पादक देश हो । […]

सम्बन्धित सामग्री

अमेरिका बन्यो विश्वकै ठूलो फिल्म बजार, युनिभर्सल ठूलो स्टुडियो

काठमाडौं । सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार बनेको छ भने युनिभर्सल स्टुडियो विश्वकै ठूलो फिल्म स्टुडियो । बितेको वर्ष अमेरिकी फिल्म बजारको आकार ९ बिलियन डलर पुगेको कमस्कोरले उल्लेख गरेको छ । यद्यपि, अमेरिकी फिल्म उद्योगको समग्र आम्दानी […]

नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र : सुरक्षाविद् थापा

२१ कात्तिक, काठमाडौँ । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताएका हुन् । भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि […]

वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा

पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । […]

आज विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने

आज (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।

असोज १ गते विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने

असोज १ गते शनिबार विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्ने भएको छ । अमेरिकाको क्यान्सस सहरसँग पानासोनिकले ४ बिलियन डलरको सम्झौता गरेको छ । कम्पनीले ब्याट्री उद्योग निर्माण र सञ्चालन गर्न विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडी ब्याट्रीको उद्योग खोल्न लागेको हो । यो ठाउँ डि सोटा सहर नजिकै छ । यस उद्योगले अमेरिकामा ८ हजार रोजगारी सिर्जना...

यी महिलाको विश्वकै ठूलो मुख

अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको थाहा पाइन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि  उनले गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् । ३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअ

बोत्स्वानामा भेटियो विश्वकै तेस्रो ठूलो हिरा

एजेन्सी। अफ्रिकाको बोत्स्वानामा विश्कै तेस्रो ठूलो हिरा भेटिएको छ। बोत्स्वानाको हिरा फर्म देबस्वानाले बुधबार एकहजार ९८ क्यारेटको हिरा पत्ता लगाएको दाबी गरेको हो। उसले उक्त हिरा विश्वकै तेस्रो ठूलो हिरा भएको दाबी गरेको छ। उक्त हिरालाई बोत्स्वानको राष्ट्रपतिसमेतलाई देखाइएको छ। सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा रहेको छ, जुन तीनहजार १०६ क्यारेटको रहेको छ भने विश्वको दोस्रो ठूलो हिरा रुससँग छ।

यो हो विश्वकै ठूलो हीरा

एजेन्सी, ३ असार । विश्वकै ठूलो हीरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो । हीरा उत्खननको दायरा विश्वभर बढेपनि ११६ वर्षयता किर्तिमान भंग हुन सकेको छैन । कुलिनान डायमण्ड नाम दिइएको यो हीरा ६२१.३५ ग्रामको छ । दक्षिण अफ्रिकाको कुलिनान खानीमा भेटिएको हीरा उक्त खानीका प्रमुखको नाममै राखियो । थोमस कुलिनानको नाममा यो हीराको […]