खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठन विजयी

काठमाडौँ- सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठन विजयी भएको छ । आइतबार निर्वाचनमा घनश्याम अर्यालको नेतृत्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले ९६ मत तथा कर्मचारी युनियनले ८५ मत प्राप्त गरे । यसअनुसार कर्मचारी संगठनले प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माग्यो ६० जना कर्मचारी

कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।...

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माग्यो ६० जना कर्मचारी

कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।...

दार्चुलामा खाद्य मौज्दात सकियो, सरकारी गोदाम रित्तै

जिल्ला सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाम रित्तिएको छ । शाखा कार्यालयमा बुधबार दिउँसोदेखि चामल सकिएको हो । बुधबार खाद्यको बिक्री कक्ष बन्द गरेर कर्मचारी कागजात मिलाउने काममा लागेका छन् ।

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना,  वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ । कात्तिक ३ गतेसम्म  अ

खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० […]

नेपाल टेलिकममा कर्मचारीको थेगिनसक्नु भार, तलबमै जान्छ वार्षिक ७ अर्बभन्दा बढी

अनावश्यक खर्च, उत्पादनमा कमी र राजनीतिक नियुक्ति तथा कर्मचारी भर्तीकेन्द्र बनेकै कारण सरकारी संस्थानहरू एकपछि अर्को गर्दै धरासायी बन्दै गइरहेका छन् । चाहे त्यो नेपाल वायु सेवा निगम होस् या खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगम वा अन्य यस्तै प्रकारका दर्जनौं संस्थान किन नहुन् ।हाल सञ्चालित ४२ वटै सरकारी संस्थान कमजोर रहेको सरकारी प्रतिवेदनले नै देखाइसकेको छ । यहाँसम्म कि, बेलाबखत सरकारले नै रकम जोहो गरिदिएको भरमा कतिपय संस्थान अस्तित्वमा छन् ।यसैको भिडमा पछिल्लो पटक नेपाल दूरस

दाङबाट खसी–बोका काठमाडौँ पठाइँदै

दाङ । यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, […]

दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै

यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ  एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । “कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी–बोका काठमाडौँ पठाउँछौँ”, उनले भने । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी&

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ । कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ । स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँ...

खाद्यमा फोन - मेरी श्रीमती सुत्केरी छिन्, एक लिटर तेल चाहियो !

मेरी श्रीमती सुत्केरी छिन्, मलाई एक लिटर तेल चाहियो ! भन्दै फोन आउँदा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी अचम्ममा परे । कुरा अस्ति जेठ १४ गते बेलुकीपखको हो । कम्पनीका विभागीय प्रमुख भीमबहादुर थापाले निषेधाज्ञाको समयमा समस्यामा परेका कोही व्यक्तिले गरेको फोन होला भन्ने ठानेर हत्तपत्त उठाउनुभयो । तर कुरा सुन्दा फोन गर्ने मान्छे समस्यामा परेको जस्तो उहाँलाई लागेन । उहाँले फोन गर्ने व्यक्तिलाई सोध्नुभयो, ‘सुत्केरीलाई एक लिटर तेल मात्रै चाहिएको हो कि अरु खाद्यान्नका सामान पनि चाहिएको ?’...