देश सञ्चार साँझ॥ एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

सम्बन्धित सामग्री

व्यापार घाटाको व्यापकता

आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेकका सामग्रीमा प्रतितपत्र अथवा एलसी नखोल्ने निर्णय गरे पनि १२ महिनामा अर्बौं रुपियाँको बिलासिताका सामान आयात भएका छन्।...

लामो समय एलसी बन्द नहुने अर्थमन्त्रीको आस्वासन

अर्थमन्त्री जनार्दन शर्माले अटो व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।बैंकहरुले अटो मोबाइल्ससम्बन्धी एलसी नखोल्ने निर्णय गरेसँगै व्यवसायीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् । नाडा अटो मोबाइल्सका अध्यक्ष ध्रुव थापाले अर्थमन्त्री शर्माले बाहिर हल्ला फैलाएजस्तो आर्थिक संकट नआएको भन्दै केही समय धेर्य गर्न आग्रह गरेको बताए ।अटो व्यवसायीले अर्थमन्त्री शर्मासँग केही समयको लागि […]

अत्यावश्यकबाहेकका वस्तुको आयातमा एलसी नखोलिने

वाणिज्य बैंकहरूले अत्यावश्यकबाहेकका वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्ने भएका छन् । मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको, भुक्तानी सन्तुलन उच्च घाटामा रहेको र बैंकिङ प्रणालीमा तरलता अभाव रहेको भन्दै बैंकहरूले...

विलासिताका वस्तु आयातका लागि एलसी नखोल्ने निर्णय

केन्द्रीय बैंकले अनौपचारिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुले निजी गाडी, मोबाइल, रक्सी, चुरोट, सजावटका सामग्री लगायत विलासिताका वस्तु आयातका लागि हाललाई प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् ।नेपाल बैंकर्स संघले आइतबार निर्णय गर्दै निजी गाडी, मोबाइल, रक्सी, चुरोट, सजावटका सामग्री, ड्राइ फुड, फर्निचर, पफ्र्युमलगायत सामग्री आयातका लागि अर्को सातासम्मका लागि एलसी नखोल्ने जनाएका हुन् […]

मोबाइल, फर्निचर, चुरोट, रक्सीलगायतका वस्तु आयातका लागि एलसी नखोल्ने निर्णय

काठमाण्डाै – देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुकाे बैठकले औपचारिक रूपमै निर्णय गरेर एलसी नखोल्ने निर्णय गरेको हो । कम्त...

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडाैँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्...

एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले विदेशी […]

अब एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यक बाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। संघको आइतबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको […]

बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने

काठमाडौँ । वाणिज्य बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज (आइतबार) बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो । नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि सङ्घले गरेको छ । नेपाल राष्ट्र बैङ्कले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको […]

निजी गाडी, माेबाइल, रक्सी, चुरोट लगायतमा बैंकले एलसी नखोल्ने

वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।