अर्थमन्त्री जनार्दन शर्माले अटो व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।बैंकहरुले अटो मोबाइल्ससम्बन्धी एलसी नखोल्ने निर्णय गरेसँगै व्यवसायीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् । नाडा अटो मोबाइल्सका अध्यक्ष ध्रुव थापाले अर्थमन्त्री शर्माले बाहिर हल्ला फैलाएजस्तो आर्थिक संकट नआएको भन्दै केही समय धेर्य गर्न आग्रह गरेको बताए ।अटो व्यवसायीले अर्थमन्त्री शर्मासँग केही समयको लागि […]