काठमाडौँ । वाणिज्य बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज (आइतबार) बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो । नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि सङ्घले गरेको छ । नेपाल राष्ट्र बैङ्कले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको […]