राप्रपा नेपालले सुर्खेतमा अन्तरक्रिया गर्दै

काठमार्डाैँ । राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि, हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भैसकेका छन् । भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय […]

सम्बन्धित सामग्री

कमल थापाले प्रस्ताव- स्थानीय तह बलियो बनाऊ, प्रदेश खारेज गरौँ

कैलाली । प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गर्न आवश्यक रहेको औँल्याएका छन् । शनिवार धनगढीमा पुगेर थापाले अहिलेको संघीय संरचना अनुपयुक्त रहेको टिप्पणी गरेका हुन् । ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ वृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थापाले संघीय र स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने […]

प्रदेश संरचना खारेज गर्न कमल थापाकाे माग

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सङ्घीयतालाई संस्थागत गर्न सङ्घीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ।शनिवार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।‘अहिले सङ्घीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’, उनले भने, ‘सङ्घीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्

कसैसँग एकता नगरी अबको चुनावबाट राष्ट्रिय पार्टी बन्छौँ : कमल थापा

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,  ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ। संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुने उनको दाबी

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्

आधुनिकताको नाममा हुने धर्म परिवर्तनले मुलुक संकटमा : अध्यक्ष थापा

जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आधुनिकताको नाममा नेपालको धर्म र संस्कृतिमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।  पार्टीद्वारा सञ्चालित `जनता माझमा राप्रपा नेपाल` अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने देशमा आधुनिकताको नाममा ...

आधुनिकताको नाममा हुने धर्म परिवर्तनले मुलुक संकटमा : अध्यक्ष थापा

जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आधुनिकताको नाममा नेपालको धर्म र संस्कृतिमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।  पार्टीद्वारा सञ्चालित `जनता माझमा राप्रपा नेपाल` अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने देशमा आधुनिकताको नाममा ...

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने

काठमाडौं- राप्रपा नेपालले देशका सातवटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ। केही दिनअघि काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न […]

राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने

राप्रपा नेपालले  मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।महामन्त्री बर्तौलाका अनुसार 'जनताको माझमा राप्रपा नेपाल' अभियान अन्तर्गत 'वर्तमानका चुनौती र विकल्प' विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्