स्वर्गीय बस्नेतको सम्झनामा शोकसभा

काठमाडौं, १० जेठ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको सम्झनामा शोक सभा सम्पन्न भएको छ । बस्नेतको निधन भएको १३औं दिनको दिन आज (बुधबार) राजधानीको कालोपुलमा शोक सभा सम्पन्न भएको हो । शोक सभामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति तथा पूर्व […]

सम्बन्धित सामग्री

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा अनेरास्ववियूको शोकसभा

नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको सम्झनामा कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको छ ।

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा टीकापुरमा अनेरास्ववियूको शोकसभा

कैलाली । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ । शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले […]

स्वर्गीय सुवास नेम्वाङको सम्झनामा शोकसभा (फोटोफिचर)

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा पार्टीले शोक सभा गरेको छ । आज (शनिबार) नेकपा (एमाले) सम्पर्क कमिटीको आयोजनामा शोक सभा गरिएको हो । उक्त शोक सभामा पार्टीका नेताहरुको सहभागिता रहेको थियो । हृदयघातका कारण नेम्वाङको ७१ वर्षको उमेरमा गत मंगलबार निधन भएको थियो । […]

स्वर्गीय सुवास नेम्वाङको सम्झनामा शोकसभा (फोटोफिचर)

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा पार्टीले शोक सभा गरेको छ । आज (शनिबार) नेकपा (एमाले) सम्पर्क कमिटीको आयोजनामा शोक सभा गरिएको हो । उक्त शोक सभामा पार्टीका नेताहरुको सहभागिता रहेको थियो । हृदयघातका कारण नेम्वाङको ७१ वर्षको उमेरमा गत मंगलबार निधन भएको थियो । […]

आबेको सम्झना गर्दै बौद्धमा शोकसभा (तस्वीरहरुसहित)

जापानमा सबैभन्दा लामो समयसम्म शासन गर्नुभएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सम्झनामा विश्वसम्पदा सूचीमा रहेको काठमाडौंको बौद्धनाथ स्तुप परिसरमा शोकसभा गरिएको छ । एक मिनेट मौनधारणबाट सुरु गरिएको शोकसभामा दस मिनेटसम्म दिप प्रज्वलन गरिनुका साथै आबेको तस्बिरमा माल्यार्पण गरेर बौद्धनाथ स्तुपको परिक्रमा गरिएको थियो । सभामा पूर्व मन्त्री कमल चौलागाईं, जापानका लागि नेपालका पूर्व राजदूत गणेश …

पुलवामामा मारिएका सुरक्षाकर्मीको सम्झनामा शोकसभा (भिडियोसहित)

काठमाडौं । जम्मु-कश्मिरको पुलवामा हामलामा मारिएका सुरक्षाकर्मीको सम्झनामा काठमाडौंस्थित भारतीय दूतावासमा शोकसभा आयोजना गरिएको छ। पुलवामा हमालामा मारिएका सुरक्षाकर्मीलाई श्रद्धाञ्जलि दिन बुधबार दिउँसो भारतीय दूतावासमा शोकसभाको आयोजना गरिएको हो। उक्त कार्यक्रममा सुरक्षाकर्मीका ...

विशाक्त रक्सीले ज्यान गुमाएका १३ जनाको सम्झनामा मलेसियामा शोकसभा

काठमाडौं – विषाक्त रक्सी खाँदा ज्यान गुमाएको सम्झनामा नेपाली दूतावास मलेसियाले असोज २६ गते शोकसभा आयोजना गर्ने भएको छ ।  क्वाललाम्पुरमा रहेको नेपाली दूतावासमा दिउँसो २ बजेदेखि श्रद्धाञ्जली सभा कार्यक्रम सुरु हुनेछ । रक्सीका कारण मलेसियामा १३ जना नेपालीले ज्यान गुमाएका छन् । विषाक्त रक्सीका कारण इलामका विमल...

जापानका नेपालीले सम्झिए स्व. प्रकाश दाहाल र खुसीराम पख्रिनलार्इ

२४ नोभेम्बर, टोकियो । जापानमा बस्ने नेपालीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल र जनकलाकार तथा माओवादीका केन्द्रीय सल्लाहाकार खुसीराम पाखि्रनलाई सम्झिए छन् । अकस्मात हृदयघातका कारण घरमै मृत्यु भएका प्रकाश र चितवनमा उनकै शोकसभामा गीत गाउँदै गर्दा हृदयघातका कारण मृत्यु भएका पाखि्रनको सम्झनामा नेपालीहरुले शोकसभा गरेर सम्झिएका हुन् । जन प्रगतिशील …