गण्डकीमा मन्त्री बनेका डोबाटे विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ। तेस्रो पटक मन्त्रिमण्डल विस्तारसँगै गण्डकीमा मन्त्रीको संख्या १२ पुगेको छ। गत ८ साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डल विस्तारका क्रममा शपथका लागि  भनी बोलाएर अन्तिम...

सम्बन्धित सामग्री

डोबाटे विश्वकर्मा बिनाविभागीय मन्त्री नियु्क्त, आजै शपथ लिने

काठमाडौँ, २५ असोज । गण्डकी प्रदेशसभा सदस्थ डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री बनेको छन् । आज (सोमबार) साँझ उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनलाई मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले शपथ गराउने छन् । उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिवाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर

डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । जसमा सांसद डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।  डोबाटेलाई अपरान्ह ५ बजे शपथ गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  यसअघिको मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर, अन्तिममा उनको नाम काटिएपछि दलित भएकै कारण मन्त्री नबनाएको भन्दै तीव्र आलोचना भएको थियो ।  अहिले डोबाटे मन्त्री नियुक्त भएसँगै गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

डोबाटे विश्वकर्मा गण्डकीको मन्त्री बन्दै

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन्। उनलाई आज ५ बजे मन्त्रीको रुपमा शपथ दिलाउने तयारी रहेको स्रोतले जनायो। प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आएको बेला डोबाटेलाई मन्त्री बनाउने निर्णय भएको हो। देउवा हिजो आइतबार मात्र पोखरा आइपुगेका थिए। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार…

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् ।  विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । प्रधानमन्त्री शेरबहादुर...

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, शपथ साँझ ५ बजे

गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज साँझ पाँच बजे बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।