'बुद्ध थिएटर फेस्टिभल' चैत १३ देखि

चैत १३ गतेदेखि 'बुद्ध थिएटर फेस्टिभल'को तेस्रो संस्करण सुरु हुने भएको छ । जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने फेस्टिभल चैत १७ सम्म चल्ने आयोजकले जनाएको छ ।

सम्बन्धित सामग्री

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौँ । काठमाडौँमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ ।

वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो। समापन कार्यक्रममा…

सुरु भयो 'बुद्ध थिएटर फेस्टिभल २०२३'

शेचेन गुम्बाका १० जना लामाबाट मन्त्रोच्चारण गर्दै 'बुद्ध थिएटर फेस्टिभल २०२३' सुरु भएको छ । जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबीच फेस्टिभलको तेस्रो संस्करण सुरु भएको हो ।

जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सोमवारबाट सुरु भएको छ। जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबिच तेस्रो संस्करण सुरु गरिएको हो। शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे। कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी…

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको...

नाचघरमा बुद्ध थिएटर फेस्टिभल : RajdhaniDaily.com -

नाचघरमा बुद्ध थिएटर फेस्टिभल: RajdhaniDaily.com | काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृति संस्थान, राष्टिय नाचघर यतिबेला बुद्ध नाटकमय भएको छ । आइतबारबाट त्यहाँ बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो । भगवान् -

राष्ट्रिय नाचघरमा बुद्ध थिएटर फेस्टिभल विधिवत सुरु

भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरू भएको छ।

सुरु भयो ‘बुद्ध थिएटर फेस्टिभल’

बुद्ध दर्शन र बोधिसत्त्व विषयवस्तुमा काठमाडौंमा साताव्यापी ‘बुद्ध थिएटर फेस्टिभल २०२१’ सुरु भएको छ ।

'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने

काठमाडौं : गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले 'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने भएको छ। चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल सञ्चालन हुनेछ। उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनुका साथै चर्या नृत्य समेत देखाइने छ। २१ वर्षअघि

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।