'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने

काठमाडौं : गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले 'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने भएको छ। चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल सञ्चालन हुनेछ। उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनुका साथै चर्या नृत्य समेत देखाइने छ। २१ वर्षअघि

सम्बन्धित सामग्री

'बुद्ध थिएटर फेस्टिभल' चैत १३ देखि

चैत १३ गतेदेखि 'बुद्ध थिएटर फेस्टिभल'को तेस्रो संस्करण सुरु हुने भएको छ । जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने फेस्टिभल चैत १७ सम्म चल्ने आयोजकले जनाएको छ ।

बुद्ध थिएटर फेस्टिभलमा चार नाटक

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत विश्व माझ पुर्याउने उद्देश्यका साथ आयोजित ‘बुद्ध थिएटर फेस्टिभल २०२२’ बिहिबार सकिएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा वैशाख २ गतेदेखि आयोजना गरेको महोत्सव संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, साँस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा भएको हो ।महोत्सव समापन समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको

नाचघरमा बुद्ध थिएटर फेस्टिभल सुरु

काठमाडौँ ।  भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्य सहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल आयोजना भएको छ । आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभल औपचारिक उद्घाटन सहित सुरु भएको फेस्टिभल शनिबारसम्म चल्नेछ । ...

नाचघरमा आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल

काठमाडौँ । भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्व माझ चिनाउन तथा उनले प्रदान गरेका ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस सृजना गर्ने उद्देश्यका साथ बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर...