नाचघरमा बुद्ध थिएटर फेस्टिभल: RajdhaniDaily.com | काठमाडौं । काठमाडौंको जमलस्थित सांस्कृति संस्थान, राष्टिय नाचघर यतिबेला बुद्ध नाटकमय भएको छ । आइतबारबाट त्यहाँ बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो । भगवान् -
काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो।
चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो।
समापन कार्यक्रममा…
शेचेन गुम्बाका १० जना लामाबाट मन्त्रोच्चारण गर्दै 'बुद्ध थिएटर फेस्टिभल २०२३' सुरु भएको छ । जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबीच फेस्टिभलको तेस्रो संस्करण सुरु भएको हो ।
काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सोमवारबाट सुरु भएको छ। जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबिच तेस्रो संस्करण सुरु गरिएको हो।
शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे।
कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी…
‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको...
काठमाडौँ । भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्य सहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल आयोजना भएको छ । आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभल औपचारिक उद्घाटन सहित सुरु भएको फेस्टिभल शनिबारसम्म चल्नेछ । ...
काठमाडौं : गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले 'बुद्ध थिएटर फेस्टिभल' आयोजना हुने भएको छ।
चैत्र ८ गतेदेखि १४ गतेसम्म राष्ट्रिय नाचघरको नाट्यशालामा फेस्टिभल सञ्चालन हुनेछ। उक्त अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक मञ्चन हुनुका साथै चर्या नृत्य समेत देखाइने छ।
२१ वर्षअघि
काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।