सत्ताका निम्ति सार्वभौमसत्ता

हुँदाहुँदा अहिले उनले जुन उद्देश्यका साथ ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गराएका छन्, त्यसले उनीमा रहेको चरम सत्तालिप्सा प्रतिविम्बित भएको छ। आफ्नो सत्ता जोगाउनका निम्ति उनी सार्वभौमसत्ताकै तिलाञ्जलि दिनुपरे पनि तत्पर छन्।...

सम्बन्धित सामग्री

बीआरआई ऋण-जालले राष्ट्रिय सार्वभौमसत्ता खतरामा परेको अभियानको निष्कर्ष

काठमाडौं, १० फागुन । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए । कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अतिथिहरु जीत रावल, देवी मल्ल, डम्बर गुरु धामीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रमेश बहादुर पुजाराले गरेका थिए । […]

इन्टरनेटको लोकतन्त्रीकरण र डिजिटल सार्वभौमसत्ता

सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत स्वतन्त्रतालाई समाजको सामूहिक कल्याणसँग सन्तुलनमा राख्न सक्नुपर्छ । अनि साइबर अपराध सम्बन्धी कानुनहरू पनि सावधानीपूर्वक बनाइनुपर्छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक मूल्यको संरक्षणका बीचमा सन्तुलन कायम गरोस् ।

सार्वभौमसत्ता सम्मानको प्रश्न

‘यमनले राज गर्दा कति पतित हिन्दूस्थल भयो ?फगत नेपालको मुलुक बँची कञ्चन रहिगयो ।’युवा कवि मोतिराम भट्टले एक शताब्दीअघि नेपालको सार्वभौम अवधारणा व्यक्त गरेका थिए । नेपाल एक पूण्यभूमि हो । स्कन्दपुराणको ६९औं अध्यायमा उल्लेख छ– ‘आर्यश्रेष्ठ ने–मुनि ठूला तपस्वी थिए, हिमालय पर्वतको काखमा सप्तऋषिका साथ रहन्थे, देवीको आज्ञा र वरलाई स्विकारेर ‘नेमुनि’ ले पशुपति […] The post सार्वभौमसत्ता सम्मानको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालबाट बृटिस सैनिक क्याम्प हटाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने लक्ष्य

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुन: पदमबहादुर गुरुङ चयन भएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले यसबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाल भूमिबाट बृटिस सैनिक क्याम्प हटाई कलंकरहित सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।देशको विकास गरेर सम्पन्न र […]

सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रपतिको मननीय सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्बाट पारित भएको विवादास्पद नागरिकता विधेयक थप छलफलका लागि भन्दै फिर्ता पठाइदिएपछि यसले जनतामा ठूलो आशा र विश्वासको वातावरण सिर्जना गरेको छ । नागरिकताजस्तो कानुन बनाउँदा फास्ट ट्रयाकमा राताराता पास गरिएको छ । यो कानुनको सिर्जना गर्ने प्रक्रियादेखि नै त्रृटि नै त्रृटि रहेको थियो । सम्माननीय राष्ट्रपतिले त्यस प्रकारको त्रृटि सच्याउन […] The post सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रपतिको मननीय सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘नेपाल सधैं इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षाको पक्षमा’

संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका साथै पूर्व मन्त्रीहरूले इजरायलको स्वतन्त्रता, सार्वभौमसत्ता र सुरक्षाको सवालमा नेपाल सधैं इजरायलको पक्षमा रहेको र भविष्यमा पनि रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

देश विकास र सार्वभौमसत्ता जोगाउन एमालेले जित्न जरुरी : ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । उहाँ आज बिहान काठमाडौँबाट झापा आउनुभएको हो । …

पाकिस्तानको सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा चीनको अडान

चीनले पाकिस्तानलाई उसको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताको पक्षमा पूरा साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ। पाकिस्तानको एकदिने भ्रमणमा इस्लामावाद पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले योसँगै आफूले इस्लामिक मुलुकहरुसँग सहकार्य गर्न र सबैको सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा सहकार्य गर्न चाहेको बताएका हुन्। चिनियाँ विदेशमन्त्री यीले चीन र पाकिस्तान व्यवहारिकतामा आफ्नो सामरिक सहयोग अगाडि बढाउन प्रतिवद्ध […]