नेपालबाट बृटिस सैनिक क्याम्प हटाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउने लक्ष्य

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुन: पदमबहादुर गुरुङ चयन भएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले यसबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाल भूमिबाट बृटिस सैनिक क्याम्प हटाई कलंकरहित सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।देशको विकास गरेर सम्पन्न र […]