काठमाडौं, १९ असाेज। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले सत्ताका खेलाडीहरूले देशलाई खेलाैना बनाइरहेकाे आराेप लगाएका छन्। “हामीले लामाे संघर्ष गरेर लाेकतन्त्र ल्यायाैं। तर जनताका अधिकारमाथि हमला भइरहेकाे छ। देशलाई उल्टाे बाटाे लान चाहनेहरूबाट अझै पनि खतरा छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाैडेलले भने। नेता पाैडेलले […]