काठमाडौं । बजाजले नयाँ वर्षको अवसर पारेर ‘बजाज पाँचको पन्च’ नामक योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकलाई पाँचपटक जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।
बजाज अटो कम्पनीका लागि नेपालको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले यो योजना ल्याएको हो ।
बजाजको विज्ञापनलाई फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा एक...