काठमाडौं । युक्रेनको किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन भने पनि रुसी आक्रमण भने घटेको छैन । रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले टर्कीमा मङ्गलवार भएको शान्ति वार्तामा उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई कटौती गर्न लागिएको बताएका थिए। रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता गरेका […]