अर्थपूर्ण वार्ता नगरे रुसले ठूलो क्षति व्यहोर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी

युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले ढिला नगरी शान्त र अर्थपूर्ण वार्ता गर्न रुसलाई आग्रह गरेका छन्। शनिबार मस्काउमा वार्ता गर्न उनले अनुरोध गरेका हुन्। उनले रुसको लागि आफूले गल्तीपूर्ण तरिकाले गरेको नोक्सानीलाई मध्यनजर गरी क्षतिलाई सीमित गर्ने एकमात्र मौका रहेको बताएका छन्। जेलेन्स्कीले सार्वजनिक भिडियोमा भनेका छन्, ‘रसियालाई आफ्नै गल्तीबाट भएको क्षति कम गर्ने यो एउटामात्रै […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार,  यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै […]

युक्रेनी राष्ट्रपति किन जाँदै छन् अमेरिका ?

न्युयोर्क– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू वासिंगटनतर्फ जाँदै गरेको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्न सक्ने विभिन्न आँकलनबीच उनले त्यसबारे पुष्टि गरेका हुन् । अमेरिका भ्रमणका क्रममा उनले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् ।  फेब्रुअरीमा  रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको […]

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी अमेरिका पुगेर मागिन सहयोग

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले बुधबार अमेरिकी कंग्रेसलाई रुसविरुद्धको युद्ध लड्न थप सहयोगको लागि आग्रह गरेकी छन्। वासिङ्टनमा भावुक भाषणका क्रममा उनले भनिन्, ‘म हतियार मागेकी छु । हतियारहरू जुन अरूको भूमिमा युद्ध गर्न प्रयोग गरिने छैन तर कसैको घरको रक्षा गर्न। ओलेना जेलेन्स्काले यस्तो भावुक अपील यस्तो समयमा गरेकी छिन्, जब […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन्। चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैँले अमेरिकी संसदलाई वस्तुतः सम्बोधन गरेका थिए। ह्वाइट हाउसका अनुसार ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेट गरेकी छिन्। बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए। ओलेनाले […]

पश्चिमाले हामीलाई एक्लै छाडे : युक्रेनी राष्ट्रपति

किभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा शक्तिले आफूहरूलाई एक्लै छाडेको गुनासो गरेका छन्।रूसले युक्रेनमाथि लगातार आक्रमण गरिरहँदा नेटो लगायत कतैबाट सहयोग नमिलेपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।जेलेन्स्कीले भने, ‘हाम्रो पक्षमा लड्ने को छ ? म कोही पनि देख्दिनँ। युक्रेनलाई नेटो सदस्यताको ग्यारेन्टी गर्न को तयार छ? सबै डराए।'आफूले युरोपेली संघ (ईयू)का का सबै देशहरूलाई यो विषयमा सोधे पनि निरुत्तर भएको उनले स्पष्ट पारे।उनले भने, ‘मैले २७ युरोपेली नेतालाई सोधेँ

हतियार राख्न चाहने नागरिकले राख्न सक्छन् : युक्रेनी राष्ट्रपति जेलेन्स्की

रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।