'लियोनेल मेसी हाम्रा पूर्वजहरूको चिहानमाथि फुटबल खेल्दैछन्'

एजेन्सी: यही जुन ९ मा अर्जेन्टिना फुटबल टिमले इजरायलसँग एक मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो मैत्रीपूर्ण खेल रूसमा हुने विश्वकपको तयारीस्वरूप हुन लागेको हो ।  अर्जेन्टिनाका फुटबल प्रेमीहरू यसलार्

सम्बन्धित सामग्री

मेसी र सुआरेजको गोलमा हारबाट जोगियो इन्टरमियामी

लुइस सुआरेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि अमेरिकन क्लब इन्टर मिआमीले हार टारेको छ। अन्तर महादेशीय फुटबल च्याम्पियनसिप (कोन्काकाफ) को प्रि–क्वाटर फाइनल अन्तर्गत पहिलो लेगमा मेजर लिग सकर प्रतिद्वन्दी न्याशभिल विरुद्धको अवे खेलमा रोमाञ्चक बराबरी गरेको छ। खेलमा दुई गोलले पछि परेको अवस्थामा उल्टाउँदै २–२ गोलको बराबरी गर्ने क्रममा लियोनेल मेसी र सुआरेजले समान […]

एआई सङ्कट कि अवसर ?

विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।

रोनाल्डोको कीर्तिमानमा रिचार्लिसनको उत्कृष्ट गोल

संसारको सर्वकालीन उत्कृष्ट फुटबल खेलाडी को ? यो एउटा अनुत्तरित प्रश्न हो। धेरैको मतमा तीन पटकका विश्व विजेता पेले, अर्जेन्टिनाका स्टार डिएगो म्यारोडोना, लियोनेल मेसी या पोर्चुगलका क्रिस्टियानो रोनाल्डो। सबैका समर्थकका आफ्ना मत हुनसक्छन्। सबै उत्कृष्ट हुने केही आधार हुन सक्छन्। तर यस पटक चर्चा रोनाल्डोकै छ। विश्वकप २०२२ को पहिलो खेल खेली रहेका घानका […]

मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।

एस्टोनियाको पोस्टमा मेसीको पाँच गोल

अर्जेन्टिनाले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा एस्टोनियामाथि प्रभावशाली जित निकालेको छ। अर्जेन्टिनाको रवाफिलो जितमा लियोनेल मेसी एक्लैले पाँच गोल गरे। एस्टोनियाविरुद्ध  ५–० को जित दर्ता गर्दै अर्जेन्टिनाले ३३ खेलसम्म अपराजित यात्रा जारी राखेको छ।तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी एस्टोनियाविरुद्ध स्पेनमा आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि मेसीले ४७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे। त्यसपछि पनि मेसीले गोल वर्षा जारी राख्दै ५–० को जित निकाले। मेसी क्लब फुटबल र अन्तर्र

घरेलु मैदानमा बलियो ब्राजिल, अर्जेन्टिनालाई ११ वर्षपछि बदलाको मौका

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। ११ वर्षपछि कोपा फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्न लागेका हुन्।'सुपर क्लासिको' को नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ। विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिएको छ। विश्वभर अत्याधिक फुटबल समर्थक रहेका यि देशको फाइनल बहुप्रतिक्षित छ।आइतबार बिहान ५ :४५ मा ब्राजिलको विश्वप

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना कोलम्बियासँग भिड्दै

काठमाडौं : कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग बुधबार बिहान पाैने सातमा प्रतिस्पर्धा गर्दै छ।विश्व फुटबलमा सर्वाधिक सफल फुटबलर लियोनेल मेसी पुन: एकपटक अर्जेन्टिनालाई फाइनल पुर्‍याउने ध्याउनमा हुँदा कोलम्बिया पनि अर्जेन्टिनालाई पराजित गर्दै पुन: एकपटक दाबेदार बन्न चाहन्छ।मेसीले ब्यक्तिगत रुपमा धेरै उपाधि जिते पनि राष्ट्रका लागि भने केवल एक ओलम्पिक गोल्ड मेडलमा चित बुझाउनु परिरहेको छ। उनले आफ्नो फुटबल जिवनमा तीनपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍

मेसीको बार्षिक कमाई झण्डै १५ अर्ब रुपैयाँ, कुन खेलाडी कति कमाउँछन्?

काठमाडौं :  बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ फुटबल खेलाडी बनेका छन्। अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर अर्थात (१४ अर्ब ८७ करोड नेपाली रुपैया) आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी ...