विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र […]
The post कोहलीलाई अर्को कीर्तिमानको अवसर first appeared on Hamro Khelkud.
१२ फागुन, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले बढुवा, काज, आन्तरिक प्रतिष्पर्धा र खुलामा जागिरको अवसर खुलेको जानकारी गराएको छ । प्रतिष्ठानका अनुसार बढुवातर्फ वरिष्ठ अध्ययन निर्देशक, अध्ययन उपनिर्देशक र प्रशासकीय तथा वित्तीय उपनिर्देशक पदमा अवसर खुलेको छ । यी पदमा १/१ जनाले अवसर पाउने छन् । काजमा भने […]
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
लिभरपुलका फाबिन्होले आर्सनलविरुद्धको खेल आफूहरूका लागि जितसहित इङ्लिस प्रिमियर लिगको स्वाभाविक लयमा फर्किएको उदारहण दिने सुनौलो अवसर भएको बताएका छन्।...
३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् । समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन । त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् । त्यस्तो […]
काठमाडौं, २३ कात्तिक । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाली भाषीले महत्वपूर्ण अवसर र सम्मानहरु पाइरहेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीमा नेपाली भाषीहरुको आकर्षण जति बढेको छ त्योसँगै अवसर पनि पाएका छन् । भाजपाका महत्वपूर्ण पदहरुमा नेपाली भाषीले अवसर पाउन थालेका छन् । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक संघमा पनि नेपाली भाषी महत्वपूर्ण […]