प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका  एमाले निकट कार्यकर्ता  मञ्चमा प्रवेश गरेका हुन् । शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य डबल विक, राज्य सल्लाहकार तुला सिंह विक, राज्य सदस्य विशाल सुनारसहित भीम बिक, दिर्घसिंह विक, करण विक, शेरबहादुर कामी, गगन रसाइली, निशान विक लगायत छन् । कार्यक्रममा मञ्चका नेताहरु गणेश विक, लोकेश विक ,मोहन देवकर लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।  प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि ३० लाख सहयोग गर्ने...

प्रवासी नेपाली मञ्च यूकेले मनायो नारी दिवस

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर्नेमा उक्त कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख रोशन खनालले …

प्रवासी नेपाली मञ्चको नयाँ कार्यसमिति चयन

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट मञ्चको नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा सञ्जय थापासहित सबै सर्वसम्मत चयन भएका हुन्। नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सञ्जय थापा, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा...

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

नेकपा एमाले निकट विदेशमा रहेका नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित हुनुभएको हो । सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, …

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको अधिवेशन

एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च(ओएनएफ)अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन १९ र २० कात्तिकमा हुने भएको छ। काठमाडौँको पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा आयोजना हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने आयोजकले...

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौँमा हुने

काठमाडौँ – प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौँमा हुने भएको छ। कमिटीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो। बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए। […]

प्रवासीमैत्री कानुन बनाउन प्रवासी नेपाली मञ्चले गरायो ध्यानाकर्षण

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रवासी नेपालीमैत्री संविधान, ऐन, नियम र कानुनहरु बनाउन सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ। एमालेसँग आबद्ध प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले...

मिलन खत्रीको नेतृत्वमा प्रवासी नेपाली मञ्च ओकिनावा क्षेत्रीय कमिटी गठन

प्रवासी नेपाली मञ्च ओकिनावाको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन खत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । क्षेत्रीय कमिटीका सदस्यहरुमध्ये अधिवेशनस्थलबाट १९ सदस्य र ६ जना सदस्य कमिटीको पहिलो बैठकले मनोनित गर्ने प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । अधिवेशनले अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा …

प्रवासी नेपाली मञ्च युकेको नेतृत्व परिवर्तन

प्रवासी नेपाली एकता मञ्च युकेको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । अल्डरसर्ट स्थित एम्पाएर हलमा प्रवासी नेपाली मञ्च युकेको केन्द्रीय कार्यसमितिको सम्पन्न विस्तारित बृहद बैठकले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई बढुवा गरेको छ । यस अघि अध्यक्ष …