३ चैत, काभ्रे । हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ ।
कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार अहिले …