चन्द्र कटुवाल काठमाडौ । मानसिक तनाव लाई नसर्ने रोगको कारक तत्व मानिन्छ । योग तनाव व्यवस्थापनमा अचुक औषधी सावित भएको बिभिन्न अनुसन्धानले देखाएको छ । हामीले तनावको कारण भन्दा पनि यसको असरलाई मात्र ध्यान दिन्छौ । र तनाव व्यवस्थापनको क्षणिक उपाए खोज्छौ । साथै तनाव लिनु हुदैन भन्ने सबैलाई थाह छ । तर पनि लिन्छौं […]