काठमाडौं । ‘तनाव’, ‘टेन्सन’, ‘डिप्रेसन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ । खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुश्किल पर्छ । धैरैले त तनाव नहुने व्यक्ति नहुने पनि तर्क गर्छन् । तनाव गराउने धेरै तत्व जिम्मेवार मानिन्छ । जस्तै, सम्बन्धमा खटपट, कसैलाई रोग, कसैलाई ऋण, कसैलाई बेरोजगारी, कसैलाई प्रमोसन, कसैलाई काम धेरै भएर […]