पछिल्लो समय व्यस्त जीवनशैलीले मानिसलाई दैनिक तनाव थपिरहेको छ। धेरै तनाव लिँदा विभिन्न खालका समस्या उत्पन्न भएका छन्। तनावका कारणले मानिसहरू धेरै ‘प्यानिक अट्याक’ अर्थात मानसिक आतंक एवं आक्रमणको सिकार बन्न पुगेको चिकित्सकहरू बताउँछन्। तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब ‘प्यानिक अट्याक’ हुनसक्छ। कुनै तनावपूर्ण घटनाका कारण ‘प्यानिक अट्याक’ हुनसक्छ। व्यस्त जीवनशैलीबाहेक […]