राजधानी टोकियास्थित नेपाली दूताबासले विद्युतीय राहदानी (इ पासपोर्ट)का विषयमा यही मार्च ६ तारिखका दिन भर्चुअल अन्तरक्रिया गर्ने भएको छ । दूताबासले फागुन १३ गतेदेखि नै राहदानी वितरणको प्रक्रिया सुरु गरिसकेको । समाचार जानकारी अनुसार नेपाल सरकारले नोभेम्बर १५, २०२१ देखि विद्युतीय राहदानी जाी गन सुरु गरेकाले विद्युतीय राहदानी बनाउँदा आइपर्ने विभिन्न समस्याहरु न्यूनीकरणका लागि आवश्यक …