संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी

नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओफोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयमा भर्चुअल अन्तरक्रिया गरेको छ ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताइन् । उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै […]