सुशिल पन्त क्षेत्री, चितवनरौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी चितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सेमिफाइनल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १-० ले […]
The post लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा first appeared on हाम्रो खेलकुद.
अर्जुन कार्की, बागलुङ नेपाली सेनाको श्री मेहर गण घोडाबाधेले प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीर गोर्खाली युवा क्लबलाई शुक्रबार १–० ले हराउँदै श्री मेहरले उपाधि जितेको हो । ३० औं मिनेटमा कप्तान पिताम्बर घर्ती मगरले गरेको गोल खेलको निर्णय बन्यो । वीर गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडी बढेको […]
The post श्री मेहर गणलाई जेसिज कप फुटबल उपाधि first appeared on Hamro Khelkud.
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । बुधबार महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स कम्पनी काँकरभिट्टाका प्रनिससिंह ठकुरी र सत्यम सुब्बाको जोडीलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । रिभरसाइडका नविन र एसियाले ठकुरी र […]
दमक, (नेस) । दमक जेसिज खुल्ला राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।दमक जेसिज (२०२१) को आयोजना तथा डाइनामिक चेस एकाडेमी (दमक) को प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा काठमाडौँ जेसिजका भण्डारीले नवौँ चरणमा भक्तपुरका खेलाडी सुमन सुवाललाई पराजित गर्दै आठ अंकका साथ उपाधिमाथि कब्जा जमाए । त्यस्तैगरी, नेपालका पहिलो फिडे […]
ललितपुर, (नेस) । दमक जेसिज अनलाइन चेसको उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथाले जितेका छन् । उनले ९ चरणको प्रतियोगितामा अपराजित रहदै ७.५ अंकका साथ उपाधिमाथि कब्जा जमाए, उनले अन्तिम चरणको खेलमा कृष्ण थापालाई पराजित गरेका थिए । त्यस्तै दोस्रो स्थानमा लमजुङका अर्जुन घिमिरे ७.५ अंक जोडे पनि निकेनसँग टाईब्रेकमा पछि परे, त्यस्तै तेस्रो स्थानमा […]
एपिएफलाई हराउँदै प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। सोमबार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २-१ गोल अन्तरमा हराउँदै उपाधिमाथि बक्जा जमाएको हो। मनाङले उपाधीसँगै नगद ३ लाख ५० हजार रूपैया पाएको छ। उपविजेतामा चित्त बुझाएको एपिएफले ट्रफीसँगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो।…