एपिएफलाई हराउँदै जेसिज कपको उपाधि मनाङले जित्यो

एपिएफलाई हराउँदै प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। सोमबार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २-१ गोल अन्तरमा हराउँदै उपाधिमाथि बक्जा जमाएको हो। मनाङले उपाधीसँगै नगद ३ लाख ५० हजार रूपैया पाएको छ। उपविजेतामा चित्त बुझाएको एपिएफले ट्रफीसँगै नगद १ लाख ७५ हजार प्राप्त गर्‍यो।…

सम्बन्धित सामग्री

लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई

सुशिल पन्त क्षेत्री, चितवनअल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको […] The post लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई first appeared on हाम्रो खेलकुद.

लेडी जेसिज कप महिला फुटबल – सेमिफाइनल समिकरण पूरा

सुशिल पन्त क्षेत्री, चितवनचितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार तीन खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको हो । प्रतियोगिता अन्तर्गत नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्रमा) भएको पहिलो खेलमा गैंडाकोट एफसीले चितवन ११ लाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । गैंडाकोटलाई सहज जित […] The post लेडी जेसिज कप महिला फुटबल – सेमिफाइनल समिकरण पूरा first appeared on हाम्रो खेलकुद.

श्री मेहर गणलाई जेसिज कप फुटबल उपाधि

अर्जुन कार्की, बागलुङ नेपाली सेनाको श्री मेहर गण घोडाबाधेले प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीर गोर्खाली युवा क्लबलाई शुक्रबार १–० ले हराउँदै श्री मेहरले उपाधि जितेको हो । ३० औं मिनेटमा कप्तान पिताम्बर घर्ती मगरले गरेको गोल खेलको निर्णय बन्यो । वीर गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडी बढेको […] The post श्री मेहर गणलाई जेसिज कप फुटबल उपाधि first appeared on Hamro Khelkud.

मानवीय संवेदना हराउँदै नेतृत्व चयन

हेटौंडा । मकवानपुरको बस्तीपुर जेसिज हाँडीखोलको वर्ष–२०२२ को नेतृत्व चयनप्रति पूर्वअध्यक्षहरुले असहमति जनाएका छन् । सात पूर्वअध्यक्षले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै तेजप्रसाद उप्रेती (रमेश) लाई अध्यक्ष बनाइएको प्रक्रियाको विरोध गरेका हुन् । पूर्वअध्यक्षहरु दीपेन्द्रकुमार बर्तौला, वसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, बिनोदकुमार बर्तौला, पुस्कल न्यौपाने, राममणि बर्तौला र सुनील अधिकारीले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयन […]

एपीएफ उपाधि नजिक

विभागीय टिम एपीएफ क्लब प्रथम ई–प्लानेट जेसिज कप राष्ट्रिय फुटबलमा शुक्रबार सुदूरपश्चिम ११ लाई ३–० ले हराउँदै फाइनल पुगेको छ ।

मनाङ सेमिफाइनलमा

सिधै बाई पाएर क्वाटरफाइनल खेलेको मनाङ–मस्र्याङदी क्लब प्रथम ई–प्लानेट जेसिज कप राष्ट्रिय फुटबलमा बिहीबा झापा ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सेमिफाइनल पक्का गरेको छ । दर्शकको साथ पाएको झापाका खेलाडीले खेल अवधिभर लय छाडेनन् ।