एफएम क्षितिजलाई उपाधि

दमक, (नेस) ।  दमक जेसिज खुल्ला राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।दमक जेसिज (२०२१) को आयोजना तथा डाइनामिक चेस एकाडेमी (दमक) को प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा काठमाडौँ जेसिजका भण्डारीले नवौँ चरणमा भक्तपुरका खेलाडी सुमन सुवाललाई पराजित गर्दै आठ अंकका साथ उपाधिमाथि कब्जा जमाए । त्यस्तैगरी, नेपालका पहिलो फिडे […]

सम्बन्धित सामग्री

रुपेशलाई वडा अध्यक्ष बुद्धिचाल उपाधि

महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा सम्पन्न दुई दिने वडा कप खुला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका एफएम रुपेश जैसवालले जित्नुभएको छ ।

पून्यमानलाई भेट्रान चेस उपाधि

११ असोज, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । ७ चरणको खेलमा उनले ५.५ अंक जोडे । समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, …

भारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी : नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा ६ दिनसम्म सञ्चालन भएको एशियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २ हजार ३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद १ लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन्। कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बनेका हुन्।नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धि

रुपेश र रनासिंघेलेलाई चेस उपाधि

नेपाल च्याम्पियन फिडेमास्टर (एफएम) रुपेश जैसवाल र श्रीलङ्काकी महिला इन्टरनेसनल मास्टर्स (डब्लुआइएम) सचिनि रनासिंघेले दोस्रो नेपालभाषा मंकाःखलःराष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।

नुबैरद्वारा उपाधि रक्षा

भारतीय आईएम (इन्टरनेसनल मास्टर) मोहमद नुबैर शाह शैखले नवौं तथा अन्तिम चरणमा नेपालका एफएम (फिडे मास्टर) क्षितिज भण्डारीलाई पराजित गर्दै आइतबार गोदावरीमा सम्पन्न दक्षिण एसियाली चेस च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।