लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा

सुशिल पन्त क्षेत्री, चितवनरौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी चितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सेमिफाइनल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १-० ले […] The post लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

महिला फुटबल एकेडेमी भवन चार वर्षदेखि अलपत्र

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जा

लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई

सुशिल पन्त क्षेत्री, चितवनअल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज (शनिबार) सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १-० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको […] The post लेडी जेसीज कप महिला फुटबल-अल स्टार स्पोर्ट्स एकेडेमीलाई first appeared on हाम्रो खेलकुद.

महिला फुटबलमा रौतहट अब्बल

रौतहटको फुटबललाई माथि उकास्न शेरबहादुर दर्लामीको ठूलो भूमिका रहेको छ। आफू पनि खेलाडी रहेका दर्लामीले आफ्नो जीवन नै फुटबलको विकासमा लगाएका थिए। उनको निधनपछि उनले अभ्यास गराउने गरेको खेल मैदानको उनकै नाममा शेरबहादुर दर्लामी खेल मैदान राखिएको छ। भदौ २१ देखि ...

महिला फुटबल लिगमा आज दुई खेल: एपीएफलाई चन्द्रपुरको चुनौती

काठमाडौं: महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट भिड्नेछन्। खेल दिउँसो साढे ११ मा सुरु हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा बिराटनगर महानगरपालिका मोरङले वालिङ नगरपालिका स्याङ्जाको सामना गर्नेछ। खेल दिउँसो साढे दुईमा सुरु

रौतहटमा एन्फाको एकेडेमी निर्माण रोक्न सर्वोच्चमा रिट

काठमाडौं । रौतहट जिल्ला चन्द्रपुर नगरपालिकामा निर्माणाधीन नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर)