काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले दशैं, तिहारलाई लक्षितगर्दै “नाउ इज वाउ फेस्टिवल्, कमखर्च धेरै बचत“ नामक योजना ल्याएको छ ।
उक्त योजनाअन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथै बम्पर उपहार अन्तर्गत...