काठमाडौं, १५ माघ । अधिवक्ता टीकाराम भट्टराईले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने टिप्पणी गरेका छन् । आज (शनिबार) नेकपा (एमाले) निकट प्रेस चौतारीले काठमाडौंको बागबजारमा रहेको होटल अर्यालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका […]