निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए । यससँगै अब निर्वाचनको सम्बन्धमा […]