निर्वाचन कार्यालय लमजुङद्वारा सरोकारवालासँग अन्तरक्रिया

लमजुङ- जिल्ला निर्वाचन कार्यालय लमजुङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी आन्तरिक तयारी शुरु गरेको छ । २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी निर्वाचनका लागि आयोगको परिपत्र अनुसार तयारी शुरु गरेकोे हो ।निर्वाचन आयोगको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालय लमजुङले आइतबार जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र अन्य […]