नेपालमा उड्दैछन् चार दशक पुराना जहाज

१७ असोज, काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ । ११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी समस्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

सम्बन्धित सामग्री

नेपाली वायुसेवा कम्पनीहरूले पुराना एक दर्जन जहाज बिक्री गर्दै

गुणका पाँचवटा जेट स्ट्रिम खरिद गर्ने कम्पनी भेटियो, सौर्यको ग्राउन्डेड जहाज बिक्रीमा  वायुसेवा कम्पनीहरूले पुराना जहाज धमाधम बिक्री गर्न थालेका छन् । नेपाली आकाशमा २५ वर्ष उडान गरेका बुद्ध एयरका दुईवटा ‘बिचक्राफ्ट...

पुराना जहाज किन्न कडाइ गर्ने मन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् । उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघका […]

पुराना जहाज किन्ने अवधि घटाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुराना जहाज खरिद गरेर उडाउन पाउने अवधि पाँच वर्ष घटाउने तयारी गरेको छ । अहिले सुगम क्षेत्रमा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा...

पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने सरकारको घोषणा

१ असार, काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराएका हुन् । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । […]

दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो

काठमाडौं । नेपाली आकाशमा कति वर्ष पुराना जहाज उडिरहेका होलान् ? सामान्य अनुमान लगाउँदा बढीमा २०–२२ वर्ष पुराना हुन सक्छन् भन्ने लाग्न सक्छ । तर, ४३ वर्ष पुराना जहाज नेपाली आकाशमा थियो । आइतबार दुर्घटनामा परेको तारा एयरको जहाज ४३ वर्ष पुरानो थियो । अहिले पनि ४० वर्ष पुराना हेलिकोप्टर नेपाली...

हवाइ सुरक्षाका लागि सरकारले कडाइ गर्दै, आन्तरिक उडानमा १५ वर्ष पुराना जहाज निषेध

काठमाडौं। सरकारले हवाइ सुरक्षालाई ध्यान दिँदै आन्तरिक उडानका लागि १५ वर्ष पुराना जहाज ल्याउन नदिने भएको छ। पर्यटन मन्त्रालयले

पन्ध्र वर्ष पुराना जहाज आयातमा प्रतिबन्ध !

१५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा तयार गरेको छ । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने व्यवस्था रहेकोमा नयाँ मस्यौदामा त्यस्तो समय घटाइएको हो ।